Greenland Chowk को प्राइम लोकेशनमा अत्यन्तै विशाल र आकर्षक Office Space भाडामा उपलब्ध।
यो स्पेस ठूलो पार्किङसहित आएको छ, जसले बैंक, कर्पोरेट अफिस, फाइनान्स, इन्शुरेन्स, माइक्रोफाइनान्स, कन्सल्टेन्सी, आईटी अफिस जस्ता सबै प्रकारका कार्यालय सञ्चालनका लागि एकदमै उपयुक्त बनाउँछ।
🔹 मुख्य विशेषताहरू:
• धेरै नै स्पेसियस र खुला ठाउँ
• Large Parking Space – स्टाफ तथा कस्टमर दुवैका लागि सुविधाजनक
• बैंक तथा कर्पोरेट स्तरको अफिसका लागि आदर्श
• अत्यन्त लाइभली लाइटिङ – काँचका पारदर्शी कोठाले प्राकृतिक प्रकाश प्रचुर
• सफा, आधुनिक र अफिस सेटअप गर्न सहज वातावरण
• 24/7 पानी–बत्ती सुविधा
• मुख्य सडकमा अवस्थित – उत्कृष्ट पहुँच र दृश्यता
👉 यदि कसैलाई यो सम्पत्ति मन पर्यो वा विवरण चाहियो भने, प्रत्यक्ष सम्पर्क गर्नुहोस्:
📞 9841720653