तपाईं विशाल, व्यवस्थित र पूर्णरूपमा फर्निस्ड अफिस स्पेस खोज्दै हुनुहुन्छ?
हाम्रोसँग आईटी अफिस, फाइनान्स अफिस र कर्पोरेट अफिसका लागि अत्यन्तै उपयुक्त कार्यालय स्पेस भाडामा उपलब्ध छ।
🏢 अफिसका विशेषताहरू:
• पूर्णरूपमा फर्निस्ड
• प्रशस्त तथा व्यवस्थित कार्यक्षेत्र
• आईटी, फाइनान्स र कर्पोरेट अफिसका लागि उपयुक्त
• तुरुन्तै काम सुरु गर्न मिल्ने सेटअप
• सहज पहुँच र राम्रो लोकेशन
यदि तपाईं रेडी–टु–युज, फर्निस्ड र प्रोफेसनल अफिस स्पेस खोज्दै हुनुहुन्छ भने यो कार्यालय तपाईंका लागि उत्कृष्ट छ।
📞 विवरण तथा अवलोकनका लागि सम्पर्क गर्नुहोस्: 9851084487