एक अत्यन्त प्रशस्त र सुसज्जित Commercial Space भाडामा उपलब्ध छ। यस स्थानलाई Office, Warehouse, Showroom जस्ता व्यावसायिक प्रयोजनका लागि एकदमै उपयुक्त बनाइएको छ।
✔ विशाल खुला Space
✔ तपाईंको आवश्यकताअनुसार Set-up गर्न मिल्ने
✔ एक अलग 1 वटा कोठा सहित — Meeting Room/Store Room को रूपमा प्रयोग गर्न सकिने
✔ सफा, सुरक्षित र सुविधाजनक Location
यदि यो Space तपाईँको आवश्यकतासँग मेल खान्छ भने तुरुन्त सम्पर्क गर्नुहोस्👇
📞 9860168661