शान्त र सुविधाजनक स्थान कीर्तिपुर–९, नयाँबजारमा अवस्थित १००० वर्ग फिटको अफिस स्पेस किरायामा उपलब्ध छ। आरामदायक र पेशेवर कार्य वातावरण खोज्दै हुनुहुने व्यवसाय वा संस्थाहरूका लागि यो स्थान अत्यन्त उपयुक्त छ।
🏢 मुख्य विशेषताहरू
कुल क्षेत्रफल: १००० वर्ग फिट
स्थान: कीर्तिपुर–९, नयाँबजार (सडक पहुँच सजिलो)
🚗 पार्किङ सुविधाहरू
छुट्टै कार पार्किङ
प्रशस्त बाइक पार्किङ
💧 सुविधा तथा सेवाहरू
निरन्तर पानीको सुविधा
प्रशस्त हावा र प्राकृतिक प्रकाश
अफिस, कन्सल्टेन्सी, आईटी कम्पनी, ट्युसन सेन्टर लगायत पर्दा हुने ब्यापार वा सेवामुखी संस्थाहरूका लागि उपयुक्त
शान्त वातावरण
सार्वजनिक यातायात, पसल तथा अन्य आवश्यक सुविधामा सजिलो पहुँच
contact no. 9841528987