तपाईंको व्यवसायलाई तुरुन्तै सुरु गर्न मिल्ने Ready to Use Office Space उपलब्ध छ! आधुनिक डिजाइन्सहित सजिएको, सुसज्जित फर्निचर, इन्टेरियर र आवश्यक सबै सुविधासहितको यो स्थान व्यवसाय सञ्चालनका लागि अत्यन्तै उपयुक्त छ।
✨ विशेषताहरू:
• पूर्ण रूपमा सजिएको (Fully Furnished)
• Plug & Play Setup – बस्नुस् र काम सुरु गर्नुहोस्
• Spacious कार्य वातावरण
• Bright & Airy Rooms
• High-Speed Internet सुविधायोग्य
• Meeting Space / Cabin व्यवस्था
• 24/7 पानी–बत्ती सुविधायुक्त
• सुरक्षित र प्राइम लोकेशन
📍 उपयुक्त प्रयोगका क्षेत्रहरू:
IT कम्पनी, Consultancy, Finance, Corporate Office, Training Center, Startups, Insurance, Engineering, Online Business लगायत सबै प्रकारका कार्यालय प्रयोजनका लागि आदर्श।
📞 यदि तपाईँ Ready to Use Office Space खोज्दै हुनुहुन्छ भने तुरुन्त सम्पर्क गर्नुहोस्!
9848870728