सानो घर भाडामा उपलब्ध
घरको प्रकार: सानो घर
कोठा: २ वटा कोठा
किचेन: १ वटा
ट्वाइलेट/बाथरूम: उपलब्ध
सुविधा: पानी लाइनको सबै सुविधा भएको
उपयुक्त:
सानो परिवार
विद्यार्थीहरू
टिचरहरू
अफिसमा काम गर्ने व्यक्तिहरू
भाडा: रु. ६,५०० मात्र (महिनामा)
नजिकका सुविधा:
स्कुल
बैंक
बस स्टेसन
हस्पिटल
सम्पर्क: 9817479270
शान्त वातावरणमा बस्न चाहनु हुनेहरूका लागि यो भाडाकोघर निकै राम्रो अवसर हो
#NW101