कोठा भाडामा उपलब्ध (सूची)
कोठाको प्रकार: सानो र राम्रो कोठा
स्थान: कालिका नगर, बुटवल
भाडा: रु. ३,५०० मात्र (महिनामा)
उपयुक्त:
विद्यार्थीहरूका लागि
टिचरहरूका लागि
अफिसमा काम गर्ने व्यक्तिहरूका लागि
विशेषता: शान्त र बस्नका लागि उपयुक्त वातावरण
सम्पर्क नम्बर: ९८१७४७९२७०
रुचि भएमा तुरुन्त सम्पर्क गर्नुहोस्
#NW101