यो प्रशस्त र आकर्षक सटर प्राइम लोकेशनमै रहेको छ, जसले तपाईंको व्यवसायलाई सहज रूपमा विस्तार गर्न सहयोग गर्छ। गोदाम (warehouse), होलसेल, गिफ्ट आइटम पसल, जुत्ता वा कपडा पसल लगायत सबै प्रकारका कारोबारका लागि अत्यन्त उपयुक्त।
यदि तपाईंलाई यस्तो सुविधासम्पन्न स्पेस चाहिएको छ भने तुरुन्त सम्पर्क गर्नुहोस्: 9851135305