ग्रीनल्यान्ड चोकको नजिकै (लगभग 200m भित्र) एक प्रशस्त र उपयुक्त शटर भाडामा उपलब्ध छ।
यो स्थान फार्मेसी, गिफ्ट शप, ब्युटी पार्लर, हार्डवेयर, स्टेशनरी तथा अन्य व्यावसायिक गतिविधि सञ्चालन गर्नका लागि अत्यन्तै उपयुक्त रहेको छ।
📍 चहलपहलयुक्त मुख्य रोडसाइड लोकेशन
— दिनभरि अविरल भिडभाड
— ग्राहक पहुँच एकदमै सहज
— व्यापारिक वातावरणमै उत्कृष्ट
यदि तपाईं शटर खोज्दै हुनुहुन्छ भने सीधै घरधनीलाई सम्पर्क गर्नुहोस्:
📞 9841589845