गोल्फुटार–७, बूढानिलकण्ठको मुख्य सडक छेउ, गुरुङ ब्रदर्स मार्टको ठीक अगाडि ३ वटा व्यावसायिक शटर भाडामा उपलब्ध छन्।
शटरको मुख्य विशेषताहरू :
✔️ ३ वटा फराकिला शटर
✔️ मुख्य सडकको आसान पहुँच — ग्राहक आवाजाही धेरै हुने स्थान
✔️ दुकान, अफिस, स्टोर वा अन्य व्यावसायिक प्रयोगका लागि उपयुक्त
✔️ बाइक र कार दुवैको पार्किङ सुविधा उपलब्ध
✔️ सुरक्षित तथा व्यवस्थित क्षेत्र
✔️ अन्य आवश्यक सुविधाहरू पनि उपलब्ध (विवरण फोनमा)
व्यापार विस्तार वा नयाँ व्यवसाय सुरु गर्न चाहनेका लागि एकदमै उपयुक्त स्थान।
📞 सम्पर्क: 9869667172 (विवरण वा अवलोकनका लागि फोन गर्नुहोस्)