टोखा नगरपालिका-०१, काठमाडौंमा आकर्षक आवासीय जमिन बिक्रीमा
जग्गा विवरण:
जग्गा क्षेत्रफल: ६ आना
स्थान: टोखा नगरपालिका-०१, काठमाडौं
सडक मोहरा (अगाडि): ३२ फिट
पछाडि मोहरा: २७ फिट
सडक पहुँच: उत्तर-पूर्व दिशातर्फ २४ फिटे सडक
प्रकार: उत्कृष्ट आवासीय जमिन
सुविधाहरू: ढल, पिउने पानी, बिजुली पोल आदि सबै सुविधा उपलब्ध
मूल्य: सुलभ / मिलाउन सकिने
लेनदेन: सिधै जग्गाधनीसँग
विशेषताहरू:
शान्त र सुरक्षित आवासीय वातावरण
घर निर्माणका लागि आदर्श
फराकिलो र पहुँच योग्य सडक
तुरुन्तै निर्माण गर्न सकिने, सबै सुविधा जडान भइसकेको
सम्पर्क विवरण:
एजेन्टको नाम: रमेश अधिकारी
फोन नम्बर: ९८४९३६७७६३
कार्यालय: नेपाल निवास
वेबसाइट: www.nepalniwas.com
ठेगाना: टोखा, काठमाडौं