2 Aana 3 Paisa Land for Sale in Kathmandu

About this land

काठमाडौंको कोटेश्वरमा पौने 3 आना जग्गा सुपथ मूल्यमा बिक्रीमा ! जग्गा धनीको सम्पर्क नम्बर: 9851018033 यो जग्गा काठमाडौँ महानगरपालिका वार्ड नम्बर- 32, कोटेश्वरको महादेवस्थान मन्दिर तल हुनुका साथै कोटेश्वर चोक बाट पनि नजिकैको दुरीमा रहेको छ। जग्गाको बारेमा थप विवरणहरु: - जग्गाको कुल क्षेत्रफल 2 आना 3 पैसा रहेको, - जग्गाको मोहोडा उत्तर-पुर्ब दिशा तर्फ फर्किएको, - जग्गा 11 फिटको पिच बाटो अगाडी रहेको, - जग्गा आवासीय तथा ब्यबसाहिक दुवै प्रयोजनका लागि अती उपयुक्त रहेको, - हस्पिटल, स्कुल, कलेज, मार्ट, बैक आदिको सुबिधा जग्गा नजिकै भएको, - जग्गामा आबस्यक सपुर्ण पूर्वाधार भएकोले तत्काल घर बनाएर बस्न मिल्ने, - जग्गा शान्त तथा पारिवारिक वातावरणमा भएको, - जग्गाको मूल्य 65 लाख प्रति आना रहेको छ, - र जग्गामा पानी, बत्ति, ढल लगायतको सम्पूर्ण सुबिधा सम्पन्न भएको। जग्गाको बारेमा थप जानकारीको लागी सिधै माथि दिईएको जग्गा धनीको सम्पर्क नम्बरमा सम्पर्क गरि बुझ्न सक्नुहुन्छ।

Land details

Property type
Land
Listing type
Sale by Owner
Land area
2 Aana 3 Paisa
Road width
10 ft
Road type
Pakki Sadak
Facing
East
Address
sahayogi nagar, 32, Kathmandu, Kathmandu

Similar listings

Continue Your Search in Kathmandu