बनीयाटार हाइटको शान्त र सुरक्षित क्षेत्रमा अवस्थित यो 2 कोठा, 1 किचन र 1 बाथरुम सहितको फ्ल्याट सिंगल परिवार वा कपल का लागि एकदमै उपयुक्त छ।
घरभित्र राम्रो हावापानी, प्रशस्त उज्यालो तथा आरामदायी बसोबासका लागि आवश्यक सबै सुविधा उपलब्ध छन्।
यदि तपाईँ एक राम्रो लोकेशनमा सहज र मनमोहक फ्ल्याट खोजिरहनु भएको छ भने यहाँको यो विकल्प उत्कृष्ट हुन सक्छ।
📞 सीधा घरधनी सम्पर्क: 9845479980