यो Flat धेरै spacious र single family का लागि एकदमै उपयुक्त छ। घरभित्र 3 वटा कोठा, 1 वटा किचन, र 1 वटा बाथरुम सहित अत्यन्तै व्यवस्थित संरचना छ।
यस Flat मा २४ घण्टा पानी सेवा, बत्ती–पानी–बिजुलीको सहज व्यवस्थापन उपलब्ध भएकाले आरामदायी बसोबास चाहनेका लागि उत्तम विकल्प बन्न सक्छ।
यदि तपाईं या तपाईंको परिवारले यस्तो राम्रो Flat खोजिरहनुभएको छ भने, आजै direct owner लाई सम्पर्क गर्नुहोस्: 9813916895