भाडामा—सुन्दर फ्ल्याट उपलब्ध
यो आकर्षक र राम्रो अवस्थामा रहेको फ्ल्याट भाडामा उपलब्ध छ।
फ्ल्याटमा तलका सुविधाहरू छन्:
• २ वटा सुकिला र आरामदायक रूम
• १ वटा व्यवस्थित किचेन
• १ वटा ठूलो हल रूम
• २ वटा सफा टायलट
शान्त वातावरण, राम्रो पहुँच र पारिवारिक बसोबासका लागि उपयुक्त।
सफा, खुला र राम्रो व्यवस्था भएको यो फ्ल्याट सुलभ भाडामा उपलब्ध छ।
इच्छुकले तुरुन्त सम्पर्क गर्नुस्।call & viber 9860005799
House details
Property type
House
Listing type
For Rent
Bedrooms
2
Bathrooms
2
Kitchens
1
Living rooms
1
Road width
12 ft
Road type
Highway
Furnishing
Unfurnished
Built year
2082 BS
Address
Tarkeshwar, काठमाडौँ 44600, Ward 4, Tarakeshwar, Kathmandu, Bagmati