5 Bed House for Rent in Suryabinayak

About this house

कोठा भाडामा उपलब्ध – सिपाडोल–८, सूर्यविनायक, भक्तपुर ground floor- RS 3500 first floor-Rs 4000 शान्त, सफा र मैत्रीपूर्ण वातावरणमा अवस्थित यस घरमा ६ वटा कोठा भाडामा उपलब्ध छन्। घरको विवरण: भाडामा उपलब्ध कोठा: ६ वटा बाथरुम: २ वटा (साझा) खानेपानीको सुविधा उपलब्ध बाइक पार्किङको व्यवस्था शान्त र हरियाली वातावरण विद्यार्थी, जागिरे तथा सानो परिवारका लागि उपयुक्त नजिकै यातायात, पसल तथा दैनिक आवश्यकताका सुविधाहरू उपलब्ध सुरक्षित र आरामदायी बसोबासको लागि उपयुक्त स्थान। 📞 सम्पर्क नम्बर: ९७४९३३९७९२ ९८१९६४९२६२ थप जानकारी वा हेर्न आउनका लागि सम्पर्क गर्नुहोस्।

House details

Property type
House
Listing type
Rent by Owner
Bedrooms
5
Bathrooms
2
Road width
20 ft
Road type
Pakki Sadak
Furnishing
Unfurnished
Built year
2078 BS
Address
MC3R+R6R, Suryabinayak, Nepal, Ward 8, Suryabinayak, Bhaktapur, Bagmati
Price
Negotiable

Similar listings

Continue Your Search in Suryabinayak