निकै राम्रो फार्म भाडामा उपलब्ध
• कुल जग्गा क्षेत्रफल: १२.५ बिघा
• गाई, भैँसी पालनका लागि उपयुक्त
• हाँस पालन गर्न मिल्ने
• कुखुरा पालन गर्न मिल्ने
• बाख्रा पालन गर्न मिल्ने
• माछापालन गर्न मिल्ने
• जम्मा ९ वटा पोखरी रहेको
• १२ देखि १८ वटा गाई पाल्न मिल्ने क्षमता
• विद्युत सुविधा उपलब्ध
• पानीको राम्रो व्यवस्था
• एक वर्षको भाडा: रु. १३ लाख मात्र
• भाडा तिर्ने व्यवस्था: प्रत्येक ३–३ महिनामा
यदि तपाईं कृषि तथा पशुपालन फार्म सुरु गर्न खोजिरहनु भएको छ भने यो फार्म तपाईंका लागि उत्तम अवसर हो।
#NW101