Prime Location मा अवस्थित 4BHK Spacious Flat भाडाको लागि उपलब्ध छ। Flat निकै खुला, सुलभ र आरामदायी वातावरणमा रहेको छ।
✔ 4 वटा Spacious Bedrooms
✔ सफा र Family-friendly Space
✔ तपाईंको आवश्यकताअनुसार Flat भित्र केही पनि Set-up गर्न मिल्ने
✔ Colleague / Partner सँग Share गरेर पनि बस्न मिल्ने
✔ रुम भाडा: प्रति कोठा 12,000 मात्र
यदि तपाईंलाई यो Flat आवश्यक छ वा कसैलाई चाहिएको भए Share गर्न पनि सक्नुहुन्छ।
📞 For Details / Visit: 9860221112