आजै सिधै बस्न र काम गर्न मिल्ने अफिस स्पेस भाडामा•
क्षेत्रफल: करिब १३०० sq.ft.
• Fully Furnished: AC, Table, Couch, Cabinet सहित
• Interior Design: आधुनिक र आकर्षक, काम गर्ने वातावरणका लागि उपयुक्त
• Flexible Furniture Deal: सबै फर्निचर र फिक्स्चर मालिक र ग्राहक बीच नेगोशिएबल
• Ready to Move: तत्काल कार्यालय सञ्चालन गर्न मिल्ने
उपयुक्त प्रयोग:
• Corporate Office
• IT Office
• Money Exchange
• NGO / INGO
• अन्य व्यवसायिक प्रयोजन
यो स्थान व्यावसायिक वातावरणमा कार्य गर्ने सबै प्रकारका व्यवसायका लागि उत्तम हो।
यदि तपाईंलाई यो Office Space आवश्यक छ भने अहिले नै सम्पर्क गर्नुहोस्:
📞 9849116479