Budhanilkantha क्षेत्रमै अत्यन्तै सहज पहुँच, सुरक्षित वातावरण र व्यवसायका लागि उपयुक्त विशाल अफिस स्पेस उपलब्ध छ।
व्यावसायिक कामकाज, स्टार्टअप, IT अफिस, कन्सल्टेन्सी, मल्टि–सर्भिस, कर्पोरेट अफिस आदिका लागि एकदमै perfect location।
✨ मुख्य विशेषताहरू
• प्रशस्त खुला र प्रकाश पुगेको अफिस स्पेस
• राम्रो भेन्टिलेसन र सुन्दर वातावरण
• 24/7 easy access
• पार्किङ सुविधा (जग्गा अनुसार उपलब्ध)
• मुख्य सडकबाट नजिक, easy public transport
यदि तपाईं आफ्नो व्यवसायका लागि राम्रो लोकेशनमा spacious office space खोजिरहनु भएको छ भने,
यस अफिस स्पेसले निश्चित रूपमा तपाईंको आवश्यकता पूरा गर्छ।
📞 सम्पर्क: 9860702780, 9860168661