तारकेश्वर साङ्लामा रहेको चराना जग्गा
१३ फिटे दुईतिर बाटो रहेको राम्रो रेसिडेन्टल एरिया बस्नको लागि हावापानी राम्रो सुविधा भएको माइक्रोबस हरेक २० मिनेटमा चल्ने बाटोबाट जम्मा १०० मिटर भित्र रहेको जग्गा बिक्रीमा रहेको छ मूल्य ३० लाख मात्र हो तर आपसी समझदारीमा मूल्य घटबट गर्न सकिनेछ।