आकर्षक घडेरी बिक्रीमा।
लहान नगरपालिका–७, मारवाडी सेवा सदन नजिकै अवस्थित।
मुख्य राजमार्गबाट करिब ८ सय मिटर उत्तरतर्फ।
घण्टाघरबाट पश्चिम दिशामा।
आवासीय तथा व्यावसायिक दुबै प्रयोजनका लागि अत्यन्त उपयुक्त।
बजार क्षेत्रमा, सडक छेउमा २८ फिट अगाडि (मुख) भएको घडेरी।