सहरभित्रको गाउँ – शान्त जीवनशैली
हरियालीले भरिएको, शान्त र सुन्दर वातावरणमा अवस्थित घर – सहरभित्र गाउँजस्तो अनुभूति दिन्छ। नजिकै त्रिभुवन विश्वविद्यालय, बसपार्क, क्रिकेट स्टेडियम, स्थानीय क्याफेहरू र मार्टहरू छन्, जसले तपाईंको दैनिक जीवनलाई सहज र सुविधाजनक बनाउँछ। व्यस्तता र कोलाहलबाट टाढा, तर सबै सुविधा हातैमा। शान्त, स्वच्छ वातावरणमा जीवन बिताउने चाहना भएकाहरूका लागि यो आदर्श स्थान।