नवलपुर जिल्लाको सदमुकाम कावासोतिमा महेन्द्र राजमार्ग बाट 1 किलोमीटर दक्षिण .. मगरकोट चोक बाट नजिकै रहेको हुलाकी राजमार्ग सङ्ग जोडिएको 5 गठ्ठा जग्गा सस्तो मुल्यमा बिक्रीमा आएको छ ।। ।
🔴 मोडह : 80 हात भन्दा बढी रहेको ।
🔴 पिछाड : 148" हात भन्दा पनि बढी रहेको ।
🔴 बाटो : 25 मिटर भएको । उत्तर - मोडाह भएको ( हुलाकी राजमार्ग सङ्ग जोडिएको )
✅ सवारी साधन निकासको लागि वारपार बाटो रहेको
✅ हाल घर बनाएर बस्न सकिने
✅ कृषि प्रयोजनको लागि निकै नै राम्रो उपयुक्त ठाउँ रहेको ।
✅ धान , मकै , कोदो , तोरि , गहु , आलस , ड्रागन फुड , फापड , केरा , साथै अन्य खेती पनि हुने ठाउँ ।
✅ बिजुली , पानी र बोरिङ्गको राम्रो ब्यवस्था भएको
✅ जुन सुकै कम्पनी पनि खोल्न मिल्ने उपयुक्त ठाउँ भएको ।
✅ सङै जोडिएको अरु जग्गा भाडामा पनि प्रयोग गर्न सकिने ।
✅ नवलपुर जिल्ला कै सदरमुकाम कावासोतीमा भएको ।
✅ होटल , रिसोर्ट को लागि पनि निकै नै उपयुक्त ठाउँ रहेको ।
✅ होमस्टे , होटल , रिसोर्ट , ठुला ठुला कम्पनी नजिक रहेको ।
✅ शान्त र मनोरम बाताबरण रहेको ।
✅ जग्गा वरिपरि राम्रो बस्ती रहेको ।
✅ कृषि प्रयोजन तथा माछा पोखरि , फार्म खोलेर बस्न निकै राम्रो ठाउँ रहेको ।
✅ हस्पिटल , सरकारी बिद्यालय , बोर्डिङ स्कुल , क्याम्पस , स्वास्थ्य चौकी , र वडा कार्यलय नजिक रहेको ।
✅ सरकारी मूल्य धेरै भएको हुनाले बैंक बाट राम्रो भ्यालिलेसन आउने ।
NOT :-
👉️ जग्गा किन्दा केही रकम नपुगे ... भाका पनि दिन सकिने ।
👉️ Bank facility available
👉️ सम्पर्क को लागि inbox मा sms गर्नु होला । अथवा For direct contact : Ram Sunar ( The owner of the land rich. )
☎️ जग्गा खरिद गर्न का लागि जग्गा धनी सङ्ग सिधा सम्पर्क गर्नुहाेस् । 🙏🙏🙏
📞 9867383653 ( what's app number )
9810126428