काठमाडौं महानगरपालिका–३२, पेप्सीकोला टाउनप्लानिङस्थित आकर्षक तथा सुगम स्थानमा अवस्थित ३.५ तले सुंदर आवासीय घर बिक्रीमा।
घर अत्यन्त व्यवस्थित रूपमा निर्माण गरिएको छ र सवारी गाडी तथा बाइक पार्किङ सुविधासहित दैनिक बसोबासका लागि उपयुक्त।
🔹 घरको मुख्य विवरण
🏠 तला: ३.५
📏 जग्गा क्षेत्रफल: ५ आना
🛏 कोठाहरू: कुल ८ (विभिन्न तले विभाजन)
🛋 लिभिङ (बैठक) रुम: ३
🍽 किचन/भान्सा: ३
🚿 बाथरूम: ४- २ वटा Attached
🙏 पूजा कोठा: १
🚗 पार्किङ: कार तथा बाइक दुवैका लागि पर्याप्त
🛣 रोड एक्सेस: २० फिटे पिच/ढल्के सडक पहुँच
🌟 विशेषताहरू
शान्त, सुरक्षित, परिवारमैत्री बासस्थान
टाउनप्लानिङ क्षेत्र – योजना अनुसार बनेका घरहरूको सुंदर बस्ती
बजार, स्कुल, अस्पताल, सार्वजनिक यातायात नजिक
तत्काल बसोबासयोग्य अवस्था
📞 सम्पर्क विवरण
9865365132
9768721407