4 Aana Land for Sale in Kageshwari-Manohara

About this land

थली,(कागेश्वरी मनोहरा) क्षेत्रमा व्यवस्थित रुबिक डिजाइन मा काटिएको सुन्दर प्लटिङ जग्गा बिक्रीमा उपलब्ध। प्रत्येक प्लट मिलेको आकारमा रहेकोले घर बनाउन सजिलो र आकर्षक डिजाइन गर्न उपयुक्त। 🔥 केवल ४ कित्ता मात्र बाँकी! 👉 छिटो गर्नुहोस्, राम्रो प्लट छुट्न सक्छ! 📍 लोकेसन: थली,कागेश्वरी मनोहरा 🛣️ बाटो: २० फिट फराकिलो 💰 मूल्य: प्रति आना २५ लाख मात्र ✔️ शान्त र सुरक्षित वातावरण ✔️ पानी तथा बिजुली सुविधा ✔️ सजिलो पहुँच ✔️ भविष्यका लागि उत्कृष्ट लगानी अवसर 👉 बसोबास र लगानी दुवैका लागि एकदमै राम्रो विकल्प!

Land details

Property type
Land
Listing type
For Sale
Land area
4 Aana
Road width
20 ft
Road type
Dhalan Sadak
Address
691 Thali Naya Gau Marg, Kageshwori Manohara 44600, Nepal, Ward 4, Kageshwari-Manohara, kathmandu, Bagmati

Similar listings

Continue Your Search in Kageshwari Manohara