4 आना जग्गा बिक्रीमा छ मेरो आफ्नै हो फोटो चाहिँ 2019 तिरको हो आहिले घर हरु बनेको छ छ छेउ छेउमा राम्रो लगानी गरेर रख्नी लाई र अरु जग्गा पनि सङै चाहियमा 3 आना देखि माथी कित्ता कातियर दिने हो बाटो फिलमा छ जग्गा थपेमा नक्सा मा आउँछ आनाको 18 लाख 50 हजार मात्र