यो जग्गा ईश्वरपुर नगरपालिकाको नरेशखोरमा अवस्थित छ। यो पूर्व पश्चिम राजमार्गबाट दक्षिण तर्फ २ किलोमिटर टाढा छ। जग्गाको अनुहारमा पूर्व तर्फ १५ फिट पिच सडक छ जसको जग्गाको मुख ३५ फिट छ र बाँकी जग्गा धोती प्रकारको छ। यो जग्गा आवासीय र कृषि दुवैको लागि उपयुक्त छ। यस जग्गामा सिँचाइ सुविधा उपलब्ध छ।