पुर्व पश्चिम हाइवे ( महेन्द्र हाइवे) बाट मात्र 100 मिटर को दुरि मा रहेको 1 कट्ठा जग्गा मा अवस्थित अर्जेन्ट घर बिक्री मा !!! हेटौंडा कै प्रतिस्ठित हेटौंडा 4 कर्रा चोक बाट गर्दोइ छिर्ने रोड मा अबस्थित यो घर, जग्गा को मूल्य मा घर फ्री मा आइसकोकेले तुरुन्तै यो मौका नगुमाउनु हुन इच्छुक ग्राहक हरु मा अनुरोध गर्दछु ।