४ आना जग्गामा निर्माण गरिएको यो आकर्षक घर १३ फिटे बाटोको सहज पहुँचमा अवस्थित छ। गोकर्णेश्वर नगरपालिका भित्र रहेको यस घर शान्त र व्यवस्थित वातावरणमा रहेकोले परिवारसहित बसोबासका लागि अत्यन्त उपयुक्त छ। घरमा प्रशस्त घाम–हावा आउने व्यवस्था, बलियो संरचना र आधुनिक डिजाइनले यसलाई अझ आकर्षक बनाएको छ। नजिकै विद्यालय, बजार तथा अन्य आवश्यक सुविधाहरू उपलब्ध छन्।
मूल्य: मात्र २ करोड ५० लाख