गैडाकोटको थाना चोक - मेनरोड़ टच १ कठ्ठामा बनेको २ तले घर बिक्रीमा
गैडाकोट २ , थाना चोक , चोक बाट १०० मिटर उत्तर तर्फ़ ६ मिटरको पिच बाटो भएको १७ हात मोहोडा १०० हात पिछडको १ कठ्ठामा बनेको २ तले घर २ करोड ५० लाखमा बिक्रीमा छ - घर धनि सिधा सम्पर्क फोन ९८०४२११५२९