बिक्रीमा छ – ३ तले आकर्षक घर, पुरानो नैकाप, वडा नं. १३, चन्द्रागिरी नगरपालिका, काठमाडौं
प्रस्तुतकर्ता:Nirvana Real Estate Agency.
सम्पर्क: ९८६०१६८६६१ |
लिस्टिङ एजेन्ट: देव लामा – ९७४९८६९५७५
पुरानो नैकाप, चन्द्रागिरी नगरपालिका–१३ मा अवस्थित, शान्त वातावरण र सुविधाजनक पहुँच भएको यो सुन्दर ३ तले घर बिक्रीमा छ।
मुख्य विशेषताहरू:
• जग्गा क्षेत्रफल: 00-४-३–२ (४ आना ३ पैसा २ दाम)
• निर्मित क्षेत्रफल: २७१३.५७ वर्ग फिट
• संरचना: फ्रेम स्ट्रक्चर (भूकम्प प्रतिरोधी)
• सुत्ने कोठा: ६ वटा फराकिला कोठाहरू
• हॉल: २ वटा ठूला बैठक/लिभिङ हलहरू
• भान्सा: १ वटा आधुनिक शैलीको किचन
• बाथरुम: जम्मा ५ वटा
• पार्किङ: २ वटा गाडी र ४ वटा मोटरसाइकल अट्ने ठाउँ
• सडक पहुँच: १३ फिटको ढलान (पक्की) बाटो
यो घर ठूलो परिवारका लागि उपयुक्त हुनुका साथै लगानीका दृष्टिकोणले पनि उत्कृष्ट विकल्प हो। आधुनिक प्रविधिमा बनेको सुरक्षित संरचना, फराकिलो कोठा र सजिलो पहुँचका कारण यो सम्पत्ती निकै मूल्यवान् बन्न गएको छ।
⸻
थप जानकारी वा अवलोकनको लागि सम्पर्क गर्नुहोस्:
📞 Nirvana Real Estate Agency – ९८६०१६८६६१
📞 एजेन्ट देव लामा – ९७४९८६९५७५