हेपाली हाइटमा एउटै स्थानमा २ घर – अत्यन्तै सिफारिस गरिएको
यो सम्पत्ति अत्यन्तै Prime Location मा अवस्थित छ, Golfutar Main Road बाट ५०० मिटर मात्र टाढा, र २० फिट रोड एक्सेस सहित।
यो घर तपाईंको आवश्यकता अनुसार Residential वा Commercial दुवै प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ। प्रत्येक फ्ल्याटमा:
• २ वटा सुन्दर Bedroom
• Kitchen
• Hall
• Common Bathroom
यदि तपाईं दुई घर एकैसाथ किन्ने चाहनुहुन्छ भने, तपाईं दुवै घरलाई अलग–अलग शेयर गरेर पार्टनरशिपमा पनि खरिद गर्न सक्नुहुन्छ।
🏡 सम्पत्ति हेर्न वा थप जानकारीका लागि फोन गर्नुहोस्: 9768721407