मकवानपुर को पुरानो सदरमुकाम हाल भिमफेदी गाउँ कार्यपलिका अगाडि रहेको भिम्फेदी कारागार, इलाका प्रहरी कार्यालय र महेन्द्र माबी पनि नजिकै रहेको घरभाडा हाल मासिक 83000 आइरहेको nic asia Bank पनि सोही भवन मा रहेको आकर्षक घर अर्जेन्ट बिक्री मा छ , साथै उक्त घर पछाडि 4 आना जग्गा पनि रहेको छ । बाग्मती प्रदेश को राजधानी हेटौंडा बाट कुलेखानी फाखेल सिस्नेरी हुँदै काठमाडौ जाने मुल हाइवे मै रहेको उक्त घर नजिकै प्रस्तावित भिमफेदि कुलेखानी सुरुङ्गमार्ग प्रवेश द्वार पनि रहेको छ ।